समाज

तोलामा सात सयले घट्यो सुनको मोल

काठमाडौं,भदौ २९ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु. ५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग, नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ घोषणा

काठमाडौँ, भदौ २९ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरी नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत चौधरीले अब आफू नागरिक उन्मुक्ति पार्टीसँग नबाँधिएको

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाडौं,भदौ २९ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ,भदौ २९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ, भदौ २९ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज सिंहदरबारमा पदभार ग्रहण गर्दैछिन् । बिहान ११ बजे विशेष समारोहबीच उनले पदभार सम्हाल्ने कार्यक्रम तय भएको छ । जेनजी

सिंहदरबार पुनः लयमा फर्किँदै, आजदेखि आधारभूत सेवा सुरु

काठमाडौँ, भदौ २९ । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त सिंहदरबारलाई पुनः लयमा फर्काउने कार्य सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार आजदेखि सिंहदरबारबाट

लुम्बिनी प्रदेश राजधानी परिसर संरचना स्थानीयले जोगाए, स्याङ्जा तुलनात्मक रूपमा सुरक्षित

बुटवल, भदौ २९ । लुम्बिनी प्रदेशको प्रशासनिक तथा संसद् परिसरलाई स्थानीय प्रदर्शनकारीहरूले ‘जनताको करबाट बनेको संरचना’ भन्दै जोगाएका छन् । आन्दोलनरत पक्षले नारा–जुलुस गरे पनि संरचनामा कुनै क्षति पु¥याइएको छैन

जितिया महोत्सव स्थगित, घरमै परम्परागत रुपमा मनाउने थारु महिलाको निर्णय

काठमाडौँ, भदौ २९ । देशको विषम परिस्थितिका कारण थारु समुदायले यस वर्ष जितिया पर्व महोत्सवका रूपमा नमनाउने भएका छन् । थारु महिला सभाले पर्यटन बोर्डको सभाहलमा भदौ ३० गते सोमबार

आइसक्रिम चोरी प्रकरणपछि शिक्षक निष्कासन

बुटवल, भदौ २९ । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिवशंकर शुक्लालाई आइसक्रिम चोरी प्रकरणमा संलग्न भएको भन्दै निष्कासन गरेको छ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बुटवलको