समाज

आगजनी–लुटपाटका तस्बिर र भिडियो उपलब्ध गराउन प्रहरीको आग्रह

काठमाडौं, भदौ २७ – नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा घटेका आगजनी, तोडफोड, लुटपाटलगायतका घटनासम्बन्धी तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका

गोरखामा कर्फ्यू हटाइयो, जनजीवन क्रमशः सामान्यतर्फ

गोरखा, भदौ २७– गोरखामा लागू गरिएको कर्फ्यू आज शुक्रबारबाट हटाइएको छ। २४ गतेदेखि लागू भएको कर्फ्यू जेनजी आन्दोलन क्रमशः कम हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हटाउने निर्णय गरेको हो। गोरखाका

झापामा धारिलो हतियार प्रयोग गरी एक युवाको हत्या

झापा, भदौ २७ – झापाको अर्जुनधारा नगरपालिका–३ जुकेखाडीमा एक युवाको हत्या भएको छ। स्थानियमा ‘कोशी’ भनेर चिनिने विजय लिम्बू बुधबार राति हत्या भएको अवस्थामा फेला परेका हुन्। दुर्गापुर–दानाबारी सडकखण्डअन्तर्गत जुकेखाडीस्थित

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ, भदौ २७ – जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिलासहित

नुवाकोटमा क्षतिग्रस्त एमाले जिल्ला पाटी कार्यालयको सरसफाइ सुरु

नुवाकोट, भदौ २७ – जेन्जी पुस्ता आबद्ध समूहको आयोजनामा भदौ २४ गते भएको प्रदर्शनका क्रममा अराजक समूहको घुसपैठपछि आगजनीमा परेर क्षतिग्रस्त भएको नेकपा एमाले नुवाकोटको विदुरस्थित जिल्ला पाटी कार्यालयमा आजदेखि

रसुवागढी नाकामा नेपाल तर्फ बेलीबृज निमार्णको काम आज बाट सुरु

रसुवा,भदौ २७ । नेपाल र चीनको सिमाना रसुवागढीमा निमार्ण हुन लागेको बेलीबृज निमार्णको काम चीन सरकारले आज बाट नेपाल तर्फ पनि सुरु गर्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं,भदौ २७। नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आज शुक्रबार पनि सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

अन्तरिम सरकार गठनबारे छलफल केही घण्टा सारियो

काठमाडौँ, भदौ २७ – अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सारिएको छ। राष्ट्रपति निवास शीतल निवासमा हुने भनिएको छलफल

देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २७ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार