समाज

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

चीन,भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा

करेन्ट लागेर सिरहामा दुईको मृत्यु, एक घाइते

सिरहा,भदौ १६ । सिरहमा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको

नुवाकोटका सम्भव पाण्डे अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाडमा सहभागी हुन रूस जाने

नुवाकोट, भदौ १६ । नुवाकोटको लिखु गाउँपालिका–६, थानसिङ्ग निवासी सम्भव पाण्डेले जुनियर साइन्स ओलम्पियाड प्रतिस्पर्धामा नेपालभरि प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी हुने अवसर पाएका छन् । बुबा

इन्धनकाे मूल्य समायोजनः डिजेल–मट्टीतेल सस्तो, पेट्रोल र ग्यास यथावत

काठमाडाै,भदौ १५ । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे छ । साेमबार बिहान १ बजेबाट लागु हुने गरी निगमले पेट्राेलियम पदार्थकाे नयाँ मूल्य सार्वजनिक गरेकाे हाे । निगमका अनुसार

रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

काठमाडौँ, भदौ १५  । रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टीको सचिवालय बैठकले आइतबार थापाको उम्मेदवारी

चीनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, भदौ १५ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत तस्बिर

रुकुम पश्चिममा पहिरोले पुरिएर एक जनाको मृत्यु

रुकुम पश्चिम-भदौ १५ ।  जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको

दशैं–तिहार लक्षित सुकिला नोट सटही भदौ २९ देखि असोज १० सम्म

काठमाडौँ, भदौ १५ । आगामी दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन

रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा सुख्खा पहिरो, एक जना घाइते

रसुवा,भदौ १५ । गोसाईंकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ। पहिरोबाट