
भक्तपुर,भदौ १२ । भक्तपुर जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सोमबार सुनाएको आदेशअनुसार उनीहरूलाई कैदसहित

काठमाडौं,भदौ १२ । नेकपा (एमाले) निकट पत्रकार सङ्गठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि बिहीबार सुझाव पार्टी महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरेको छ। सङ्गठनको तर्फबाट अध्यक्ष गणेश

धनगढी,भदौ १२ । कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन्। गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुल नजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले

खाँदवारि,भदौ १२ । राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यमिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुगेका छन् । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक

नुवाकोट,भदौ १२ । जिल्लाको शिवपुरी गाउँपालिका–६ गुर्जेस्थित बार्दलीइन होटलमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ जना महिला समेत रहेका छन् । बुधबार राति करिब

काठमाडौँ,भदौ १२ । भारतले नेपाललाई उपहारस्वरूप दिएको मुर्रा जातका राँगामध्ये एक राँगा मरेको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय, छिनेडाँडामा राखिएका सात मुर्रा राँगामध्ये रोहित नामक राँगा गत साउन ३०

काठमाडौँ,भदौ १२ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र

अमरगढी (डडेल्धुरा),भदौ १२ । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको

काठमाडौँ,भदौ १२ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ । कुवेतको