
मोरङ,भदौ ७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

नुवाकोट, भदौ ७ गते । नुवाकोटको लिखु गाउँपालिका–२ मा शनिबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भेलाले ८ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको छ। समितिको सभापतिमा हरीप्रसाद ढकाल,

काठमाडौं,भदौ ७ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गरेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने

झापा,भदौ ७ । झापाको कनकाई नगरपालिका–१, खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान स्थानीय ३७ वर्षीय पङ्कज माझीले बिजुलीको पोलमा तार जडान

नुवाकोट,भदौ ७ । नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जे-खोलेगाउँ-लप्से सडकखण्ड अन्तर्गत माने नजिक शनिबार गएको सुख्खा पहिरोले मोटर बाटो झण्डै ७ घण्टासम्म अवरुद्ध भएको छ। स्थानीय युवा लक्ष्मण लामाका अनुसार पहिरोका कारण

दाङ,भदौ ७ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना

वीरगन्ज,भदौ ७ । वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजा (Cholera) का बिरामी भेटिएपछि रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि स्वास्थ्यकर्मी टोली परिचालन गरेको छ। करिब ३० जना बासिन्दा झाडापखालाका

काठमाडौं,भदौ ७ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका

काठमाडौं,भदौ ७ । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा