
काठमाडौं, साउन २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २६ औं स्थापना दिवस भव्यरुपले मनाएको छ। कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गरे। उनले

काठमाडौँ,साउन २८— एक दशकअघि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम दक्ष जनशक्ति, प्रविधि र आर्थिक स्रोतको अभावका कारण संकटमा परेको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले वार्षिक

चितवन,साउन २८— हात्ती संरक्षणमा चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार हात्ती निकुञ्ज सुरक्षाको पहिलो आवश्यकता हो । बाघ नियन्त्रण, गैँडा गणना, औषधि

काठमाडौं,साउन २८ । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्ता गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय

बागलुङ,साउन २८ । चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालानमा आएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार अबिरल वर्षाका कारण पहिरो खस्दा करिडोर

काठमाडौं,साउन २८ । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन

काठमाडौं,साउन २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४०

वासिङ्टन,साउन २७ । टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले

काठमाडौं,साउन २७ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी