
काठमाडौं,साउन २४ । जनैपूर्णिमा क्वाँटी खाएर मनाउने गरिन्छ । विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर टुसा उमारी सुप बनाएर खाइने परिकारलाई क्वाँटी भनिन्छ । क्वाँटी चना, मस्याङ, मुगी, बोडी,

नुवाकोट,साउन २४— नुवाकोटको तादी गाउँपालिका–४ बाह्रबिसेमा रहेको कालो ढुंगा भारी वर्षापछि खस्ने अवस्थामा पुगेको छ। करिब चार दिनअघि भएको मुसलधारे वर्षाले ढुंगा करिब १ मिटर तल खस्दै डगमगाएको हो, जसका

काठमाडौँ,साउन २४ — तुर्कमेनिस्तानको अवाजामा आयोजित भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका

मकवानपुर,साउन २४ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४ः०० बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको

काठमाडौं,साउन २३। भारतको उत्तराखण्डमा हालै आएको बाढीमा परी हराएका १८ जना नेपालीहरुको खोजीका लागि कुटनीतिक पहल शुरु गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बाढीमा परि हराएका मध्ये जाजरकोटका ७ जनाको

काठमाडौं,साउन २३ । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ। भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै

नुवाकोट, साउन २३ — पञ्चकन्या गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउन छुट भएका नागरिकहरूका लागि सञ्चालन गरिएको तीनदिने शिविर आजदेखि सुरु भएको छ। गाउँपालिकाको आयोजनामा र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरु गरिएको

काठमाडौं,साउन २३ । नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी

नवलपरासी,साउन २३ । बुटवल- नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्ने खण्ड अवरुद्ध भएको हो । दाउन्नेको पैसठ्ठी मोड नजिकै