
बागमती,साउन ३ । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२

काठमाडौं,साउन ३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण

काठमाडौं,साउन ३ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज पनि पार्टी मुख्यालय च्यासलमा जारी रहने भएको छ। हिजोदेखि सुरु भएको बैठकमा विशेष गरी पार्टीको विधान महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल केन्द्रित
नुवाकोट, साउन ३ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित तादी खोलाको छेउमा रहेको दहमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका किशोरको शव आज फेला परेको छ। टोखा नगरपालिका–३ काठमाडौं निवासी १८

विदुर, साउन ३ – शारीरिक स्वस्थता, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन र वातावरणमैत्री यात्राको सन्देशसहित ‘KORA साइकल च्यालेन्ज–२०२५’ विदुरबाट नुवाकोटतर्फ अघि बढेको छ। परोपकारी उद्देश्यले आयोजना गरिएको यस

काठमाडौं,साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका

काठमाडौँ,साउन ३। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ । शुक्रबारको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका छन् । ढकालसँग नेपाल

काठमाडौँ,साउन ३ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८

काठमाडौं,साउन ३ । गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष