समाज

देशभर मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ५— हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण आज सोमबार पनि अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार

प्रचण्डको भनाइ : “आर्थिक समृद्धिका लागि राज्यको सोचाइ सुधार गर्न जरुरी”

काठमाडौँ ,साउन ५ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न समग्र राज्यको सोचाइ र नीतिगत संरचनामा सुधार आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण निश्चित, तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं,साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको छ । उनको भ्रमणको मिति करिब निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

कर्णाली,साउन ५ । तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

कञ्चनपुर,साउन ५- पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगरस्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन ५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८

नुवाकोटको शिवपुरीमा वडाबाटै सामाजिक सुरक्षा भत्ता: वृद्धवृद्धामा खुसीको लहर

नुवाकोट, साउन ५ । शिवपुरी गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका वृद्धवृद्धाहरुलाई लक्षित गरी वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सामाजिक सुरक्षा

चाहानालाई मिस ग्राण्ड नेपाल २०२५ को उपाधि

काठमाडौं,साउन ४ । मिस ग्राण्ड नेपाल २०२५  को उपाधि रामेछापकी चाहाना प्रधानले जितेकी छिन् । देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहनाले उपाधिसहित इभी स्कुटर हात पार्न सफल

रुपन्देही–३ उपनिर्वाचन : असोज २१ गते उम्मेद्वारको मनोनयन दर्ता हुने

रुपन्देही,साउन ४ । निर्वाचन आयोगले आगामी कार्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आज (आइतबार) स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि