
काठमाडौं,साउन ४ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ‘धेरै छिट्टै’ भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ अन्तिम साता अर्थात आगामी सेप्टेम्बर

पर्वत,साउन ४ । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उहाँकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नुवाकोट,साउन ४ । साउन लागेसँगै नुवाकोटको रामतीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा दैनिक रूपमा भक्तजनहरू आउने क्रम बढी रहेको छ । पशुपतिनाथको पर्यायको रूपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको सहजतासँगै भक्तजनहरू

पर्वत, साउन ४।”पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा शनिबार राति आएको पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्। स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमती विश्वकर्मा पहिरोले

काठमाडौं,साउन ४। टोखा नगरपालिका–१ मा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ। शनिबार झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै

काठमाडौं,साउन ४ । मधेश प्रदेशमा मनसुनी न्यूनचापीय प्रणालीले देखाएको अनौठोपनले मौसमविद्हरू नै छक्क पर्न थालेका छन् । यस वर्ष जल तथा मौसम विज्ञान विभागले जेठको पहिलो साता मनसुन अवधिभर देशभर सरदरभन्दा

काठमाडौँ, साउन ४ । प्रधानमन्त्रीको विशेष पहलमा सुरु गरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्तरोन्नतिको काम ढिलाइ भएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्यारापिट निर्माण र फ्लडलाइट जडानको योजना फागुनमा सम्झौता भई

काठमाडौँ, साउन ४ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक शिक्षकको बढुवासम्बन्धी विषयमा सहमति जुट्न नसक्दा दुई सातादेखि छलफल रोकिएको छ। शिक्षामन्त्री रघुजी पन्तले

काठमाडौं,साउन ४ । भियतनाममा एक पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन् । खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा