
काठमाडौं,साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको

काठमाडौं,साउन १ । प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् । अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्ष निर्वाचित भएका हुन्

कर्णाली,साउन १ । कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइने भयकाले सार्वजनिक बिदा दिइएको हो । हरेक वर्ष साउने १ गते

काठमाडौं,साउन १ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ । एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे

रसुवा,साउन १ । असार २४ गते चीनको लेन्देखोलाबाट आएको बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने प्रयास भई रहेको जिल्ला

काभ्रे, साउन १ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आजदेखि रातिको समयमा यात्रुबाहक सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रे प्रशासनले नेपालथोकदेखि काभ्रेभञ्ज्याङसम्मको सडक खण्डमा साउन १ गतेदेखि एक

काठमाडौं,साउन १ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम

• देवचन्द्र भट्ट नुवाकोट,साउन १ । चीनको तिव्वत हुँदै आएको लेन्देखोलाको विनासकारी बाढी गएको आठौं दिनमा पनि त्रिदेशिय मार्ग खुल्न सकेको छैन् । पहिरोले कटान गर्नुका साथै पहिरोले बगाएको उक्त

दोलखा,साउन १ । पहिरोमा परी गम्भीर घाईते भएका दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाईड्रोमा कार्यरत सब-ईन्जिनियरको मृत्यु भएको छ । पहिरोमा परेर गम्भिर घाईते भएको भनिएका सब–ईन्जिनियर नुवाकोटको विदुर नगरपालिका–४ घर