
वासिङ्टन,असार ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताएका छन् । सम्झौता अन्तर्गत दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाबाट अमेरिकाले ठूलो परिमाणमा सामान खरिद् गर्नेछ । ट्रम्पले आफ्नै

मुस्ताङ,असार ३२ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि

काठमाडौं,असार ३२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

नारायणगढ,असार ३२ । नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मङ्गलबार राति १०ः२५ बजे मिनि ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो

नुवाकोट,असार ३२ । नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त जिल्ला घोषित गरिएको छ। विदुरमा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले १२ वटा

काठमाडौं,असार ३२ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभामा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक संशोधन प्रस्ताव निर्णयका लागि पेस गर्ने कार्यसूची रोकिएको छ। सैद्धान्तिक छलफल र मन्त्रीको जवाफपछि नेकपा (माओवादी केन्द्र)

मेलम्ची, असार ३२ — विक्रम संवत २०७८ को विनाशकारी बाढीले थिलथिलो पारेको मेलम्ची बजार अझै पूरै पुनर्निर्माण हुन सकेको छैन। बाढीले बगाएका घर, पुल र पूर्वाधारको छायाँबाट स्थानीय अझै नउम्किएको

काठमाडौं,असार ३२— लामो खडेरीपछि नेपालका अन्न भण्डार मानिने मधेश प्रदेशमा वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार रातिदेखि मधेशको आकाशमा बादल देखिन थालेसँगै वर्षा सुरु भएको

भक्तपुर,असार ३२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना