समाज

बिमा प्राधिकरण अध्यक्ष सरद ओझा निलम्बित

काठमाडौं,असार ३१ । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं,असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाल), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा

प्रचण्डको प्रश्नको प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक जवाफ: ‘कीर्तिपुरमै पुगेर हेर्नुहोस्’

काठमाडौं,असार ३०— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा उठाएको प्रश्नको जवाफ सार्वजनिक रूपमा दिएका छन्। संसदमा बोल्दै प्रचण्डले ओली नेतृत्वको दुई तिहाइको

छाउगोठ भत्काउन पालिकालाई पत्राचार

कंचनपुर,असार ३० । कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले पालिकाहरूलाई पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार जिल्ला स्थित नौ वटै पालिकालाई पत्राचार गर्दै छाउगोठ

पञ्चकन्या गाउँपालिका वडा नं. १ को कार्यालय सर्यो

नुवाकोट, असार ३० । पञ्चकन्या गाउँपालिका वडा नं. १ को कार्यालयबाट प्रदान गरिँदै आएका सम्पूर्ण सेवा अब बानियाँटारस्थित सामुदायिक साँस्कृतिक भवनबाट नियमित सञ्चालन हुने भएको छ। वडाध्यक्ष महानन्द ढकालद्वारा हस्ताक्षरित

रवि लामिछानेको पक्षमा सबैभन्दा धेरै हस्ताक्षर गण्डकी प्रदेशमा

काठमाडौं,असार ३०— पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर अभियानमा सबैभन्दा बढी हस्ताक्षर गण्डकी प्रदेशमा गरिएको छ। लामिछानेका सहयोगी प्रमोद न्यौपानेका

मध्यपश्चिम विश्वविद्यालयको सिनेट : रु एक अर्ब ३६ करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री

नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्षको दुर्घटनामा परी निधन

गुलरिया,असार ३० । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक

धादिङका स्थानीय तहद्वारा विपद उद्दारका सामग्री सुरक्षाकर्मीलाई हस्तान्तरण

धादिङ,असार ३० । पृथ्वी राजमार्ग क्षेत्रमा हुनसक्ने सम्भावित दूर्घटनामा आवश्यक पर्ने उद्धारका सामग्री  गजुरी गाउँपालिकाले  प्रहरी र नेपाली सेनालाई प्रदान गरेको छ । वर्षाको समयमा धेरै प्राकृतिक विपद् आउन सक्ने