समाज

प्रधानमन्त्री ओलीले सुरु गरे ह्वाट्सएप च्यानल

काठमाडौं,असार ८ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ह्वाट्सएप च्यानल सुरु गरेका छन्। आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित प्रधानमन्त्री ओलीले शनिबारदेखि ह्वाट्सएपमा च्यानल सुरु गरेको जानकारी

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं,असार ८ । सुनको भाउ वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो । साताको पहिलो कारोबार दिन सुनको भाउ १ लाख ९५ हजार

रसुवाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्टेसनरि सहित रेनकोट वितरण

रसुवा,असार ८ । गुरुङ तथा तामाङ जातिहरूको बसोबास रहेको रसुवाको नौ कुण्ड गाउँपालिका पाँचमा संन्चालित एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई इनरह्लिल क्लब अफ बागमतीले स्टेससनरि सहित रेनकोट वितरण गरेको छ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार ८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ

एकै झट्कामा उजाडियो घर–परिवार: चितवनको सडकले लियो तीन जीवन

चितवन,असार ८ । चितवनको राप्ती नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको जुगेडी नजिक शनिबार बिहान भएको एक दर्दनाक सवारी दुर्घटनाले तीन सदस्यीय एकै परिवारको ज्यान लिएको छ। आमासँगै छोरा र सात महिनाकी

विद्युत प्रसारणमा निजी लगानी अपरिहार्य – प्रबन्ध निर्देशक शाक्य

काठमाडौं, असार ८– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको लगानी बढाउनु अपरिहार्य रहेको बताएका छन् । विद्युत उत्पादनमा वृद्धिसँगै प्रसारण पूर्वाधार निर्माण नहुँदा

बर्दियामा २ सय २६ किसानलाई कृषिऔजार वितरण

बर्दिया,असार ८ । बर्दियाको बारबर्दिया नगरपालिकाले २ सय २६ जना किसानलाई ५० प्रतिशत अनुदानमा पावर ट्रेलर, मिनिपावर ट्रिलर र सिँचाइ मोटर वितरण गरेको छ। ८७ पावर ट्रेलर, १०० मिनिपावर ट्रेलर

बागमती प्रदेशको बजेट : लगानीमैत्री नीति, उद्योग र कर छुटको व्यवस्था

मकवानपुर, असार ८ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न छुट र सहुलियतको व्यवस्था गरेको छ। उद्योग स्थापनालाई प्रोत्साहन गर्न

भारतको उत्तराखण्डबाट ३५ नेपालीको उद्धार

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीको उद्धार गरेको छ ।  आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ जना नेपालीको उत्तराखण्ड प्रहरी र किन इन्डिया (Kin India