समाज

मौसम: आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असार १ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा

आजदेखि नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

काठमाडौं,असार १ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ

भोजन लिपि स्वादको चौथो संस्करण असार १५ गते

काठमाडौं,असार १ । अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण आगामी असार १५ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर

ऐन, कानून संसदले बनाउने कि संघसंस्थाले? – सांसद सुमना श्रेष्ठको प्रश्न

काठमाडौं,असार १। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंस्थाले बनाउने भन्दै प्रश्न उठाएकी छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा

‘असार १५ सम्ममा विद्यालय शिक्षा ऐन पारित गर्ने गरी सरकार अघि बढेको छ’ 

काठमाडौं,असार १ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षासम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्ने गरी सरकार अघि बढिरहेको बताएका छन् । सामुदायिक क्याम्पसहरूको दिगोपन

बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चारको अवस्था गम्भीर

पाँचथर,जेठ ३१ । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज साँझ निर्माणाधीन

विदुरको कृषि उत्पादन काठमाडौँमा बजारीकरण गर्ने विषयमा छलफल

विदुर, जेठ ३१ – विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसँग ‘कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति’को प्रतिनिधिमण्डलले भेट गरी यहाँको कृषि उत्पादनलाई काठमाडौँमा बजारीकरण गर्ने विषयमा छलफल गरेको छ। समितिको

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

काठमाडौं,जेठ ३१ ।।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा