समाज

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

काठमाडौं,जेठ ३१ ।।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा

छहरे-टोखा सडकखण्डमा सुमो दुर्घटना, यात्रु सकुशल

नुवाकोट, जेठ ३१– छहरे–टोखा सडकखण्डमा सवारी साधनको लापरवाही बढिरहेका बेला शनिबार साँझ पुनः एक दुर्घटना भएको छ। काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको ना १ ज ६८३९ नम्बरको सुमो गाडी छहरे बजार

धरमपानी पौवा खानेपानी योजनाको नगरप्रमुखद्वारा स्थलगत निरीक्षण

नुवाकोट, जेठ ३१ । विदुर नगरपालिका वडा नं. २ स्थित धरमपानीमा नगरस्तरीय बजेटमार्फत निर्माण भइरहेको “धरमपानी पौवा खानेपानी आयोजना”को नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन गरेका छन् । अवलोकनको क्रममा नगरप्रमुख

नुवाकोटमा प्रियंका कार्की र दिलिप रायमाझीको ठुम्का (भिडियो)

“रैछ्यौ तिमी त गाँठे रुपैको धनी,चानस पाए त डान्स गर्दिन्थे मनि,लालुपाते फुलेर लाल भयो,लगन जुराउ भन्दैमा साल गयो…” नुवाकोट,जेठ ३१ । यिनै लयात्मक र रमाइला शब्दहरूले सुरु हुने गीतले अहिले

नागढुंगामा माइक्रो दुर्घटना, १९ जना घाइते

काठमाडौँ,जेठ ३१ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको एक माइक्रोबस आज अपराह्न नागढुंगामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराका अनुसार पिपलबोट नजिक

इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान

तेहरान,जेठ ३१ । इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो गुटेरेससँग फोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेना विरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् । फोन वार्तामा अराघचीले

ढोरपाटनमा जिप दुर्घटनाः मृतक संख्या ४ पुग्यो, १२ घाइते

बागलुङ,जेठ ३१ — बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै

निजी विद्यालय निषेध सम्भव छैन : मन्त्री पन्त

काठमाडौं,जेठ ३१ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर अघि बढ्न नसकिने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री

नेपाली सेना बाट नमुना अभ्यास प्रदर्शन

रसुवा,जेठ ३१ । लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाको श्री नाथगणले विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी आज नमुना अभ्यास प्रदर्शन गरेको छ । रसुवाको उत्तर गया गाउँपालिका चार स्थित