
काठमाडौं,जेठ २८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७

काठमाडौँ,जेठ २८ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन हुँदै भिजिट भिसाको आवरणमा व्यापक मानव तस्करी भएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन गरिरहेको छ। छानबिनका क्रममा पछिल्लो

नारायणगढ,जेठ २८ । यही जेठ २ गते बिहानै लीलाराज गिरीले विद्यालय जाने तयारी गरिरहेकी सात वर्षीय छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजो साजन गिरीको खुर्पा प्रयोग गरेर हत्या गरे ।

काठमाडौं,जेठ २८ । एएफसी एसियन कप छनोट खेलमा नेपाल लाओससँग २–१ गोलले पराजित भएको छ । न्यु लाओस स्टेडियममा मङ्गलबार भएको खेलमा घरेलु टोली लाओसलाई जिताउन डामोथ थोङखामसााथले १३औँ र

गोरखा,जेठ २८ । गोरखा प्रहरीले तीन जना पाकेटमारलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुको ३ लाख ५० हजार रुपैयाँ पाकेटमार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको
काठमाडौं,जेठ २८ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै शानदार जीत हात पारेको छ। स्कटल्यान्डमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्ने

नुवाकोट,जेठ २७ । पञ्चकन्या गाउँपालिकामा चालु आर्थिक वर्षमा उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामार्फत सञ्चालनमा रहेका विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण कार्य मंगलबार सम्पन्न भएको छ। अनुगमन कार्यको नेतृत्व

काठमाडौं,जेठ २७ । छिमेकी देश भारतसंगै नेपालमा पनि कोरोना संक्रमणक बढ्दै गए पछि आवश्यक सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन। यता सरकारले भने हाल नेपालमा पनि देखा परेको कोरोना भाइरसको नयाँ

नुवाकोट,जेठ २७ — प्रसिद्ध दुप्चेश्वर धाम परिसरमा मंगलबार एक विशेष समारोहबीच भगवान बुद्धको प्रतिमा प्रतिस्थापन गरिएको छ। समारोहको उद्घाटन दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापा, उपाध्यक्ष एमटी स्याङ्तान तथा प्रवक्ता एवं