समाज

दाङ बखरीया दुर्घटनामा दुईजनाको मृत्यु

दाङ,जेठ २५ । दाङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने ११ बजे दंगीशरणको गोल्टाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुवाहक

प्रधानमन्त्रीद्वारा निर्माणाधीन कीर्तिपुर रङ्गशालाको निरीक्षण

कीर्तिपुर,जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन्  ।  प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१

तादी गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

नुवाकोट,जेठ २५ – तादी गाउँपालिकाको पञ्जिकरण सेवा इकाईको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा

सभामुख र मुख्य सचेतकबिचको छलफल निष्कर्ष विहीन

काठमाडौं,जेठ १५ । गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन

गोरखा सदरमुकाममा आज देखी प्रदेश स्तरीय ट्राफिक सप्ताह कार्यक्रम सुरु

गोरखा,जेठ २५ । गोरखा सदरमुकाममा आज देखी प्रदेश स्तरीय ट्राफिक सप्ताह कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

सप्तकोशीमा बेपत्ता अर्का प्रहरी जवान सुरज साउदको शव फेला

सुनसरी,जेठ २५ । सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला

सुन तोलामा तीन हजारले घट्यो

काठमाडौं,जेठ २५ । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

वीरगञ्ज बाल उद्यानको नाम अब शङ्खधर साख्वः

वीरगञ्ज (पर्सा),जेठ २५ । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो समयदेखि

अनेरास्ववियुको महाधिवेशन आज देखि,प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने

काठमाडौं,जेठ २५ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २४ औं महाधिवेशन सुरु हुँदैछ । त्रिभूवन विश्वविद्यालय परिसरमा रहेको अडिरोरियम हलमा आयोजना गरिएको महाधिवेशनलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी