समाज

पाठेघर (आँड) खस्ने महिलाहरूको त्रिशूली अस्पतालमा निःशुल्क शल्यक्रिया

नुवाकोट,जेठ २४— नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालले पाठेघर (आँड) खस्ने समस्याबाट पीडित महिलाहरूका लागि निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालका अनुसार यही जेठ २५ देखि २७ गतेसम्म त्रिदिवसीय शिविर

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

मोरङ,जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गरेका छन् । नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई

“गलतलाई गलत भन्न नडराउने पत्रकार चाहिन्छ” – प्रदेश सांसद श्रेष्ठ

भक्तपुर, जेठ २४ – “पत्रकारिता सत्यको पक्षमा उभिनुपर्छ। गलतलाई गलत र सहीलाई सही भन्न सक्ने आँट भएकै पत्रकारिताले समाज परिवर्तन गर्छ।” बागमती प्रदेशसभा सदस्य सुरेन्द्र श्रेष्ठले शनिबार यस्तो धारणा व्यक्त

पाठशाला प्रकृति काव्योत्सवमा दर्शक आचार्य प्रथम

काठमाडौं,जेठ २४ । पाठशाला नेपाल फाउन्डेसनले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको  पाठशाला प्रकृति काव्योत्सव  २०८२ नामक उपत्यकाव्यापि विद्यालय स्तरीय कविता प्रतियोगितामा नवज्योति मा. वि कोटेश्वरमा अध्ययनरत विद्यार्थी दर्शक आचार्यले प्रथम स्थान

लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु

रसुवा,जेठ २४ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका चार लाङटाङको क्याङ्जेन देखि स्याफ्रुबेँसी सम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा

अमेरिकाको भर्जिनियामा चार नेपालीको हत्या, दुई बालबालिका र दुई वयस्कको ज्यान गयो

काठमाडौं,जेठ २४ । अमेरिकाको भर्जिनिया राज्यस्थित मानसास पार्क क्षेत्रको एक घरमा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन्। बिहीबार भएको उक्त घटनामा दुई बालबालिका र दुई वयस्कको गोली लागेर

पब्लिक ईग्लिस स्कुल झोरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौं,जेठ २४ — पब्लिक ईग्लिस सेकेन्डरी स्कुल, टोखा १ झोरले एक भव्य कार्यक्रम आयोजना गरी स्वागत तथा पुरस्कार वितरण गरेको छ। कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट स्थान प्राप्त

नुवाकोटको शिवपुरी गाउँपालिका–४ ले विषादी तथा कीटनाशक औसधि वितरण गर्दै

नुवाकोट, जेठ २४ —नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–४ सिक्रेमा कृषकलाई लक्षित गर्दै विषादी तथा कीटनाशक वितरण गरिने भएको छ। आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत वडाले तरकारी फसल तथा खाद्यवालीमा

प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता जेठ २९ गतेदेखि सुरु हुने

नुवाकोट,जेठ २४ – विदुर नगरपालिकाको आयोजनामा ‘प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ यही जेठ २९ गतेदेखि सञ्चालन हुने तयारीमा रहेको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अहिले नगरपालिकाका विभिन्न