समाज

प्रतिनिधिसभाको बैठक पर्सि आइतबार बस्ने गरी स्थगित

काठमाडौं,जेठ २३ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक

तादीमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

नुवाकोट,जेठ २३ — तादी गाउँपालिका–४ स्थित सुन्दरादेवी माध्यमिक विद्यालयमा “सावधानी अपनाऔं, साईबर अपराधबाट बचौं” भन्ने मूल नारासहित साइबर अपराध सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक

पत्रकारितामा एआइ प्रयोगसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम भक्तपुरमा सुरु

भक्तपुर, जेठ २३ — नेपाल आदिवासी जनजाति महासंघद्वारा सञ्चालित ‘पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग’ विषयक दुईदिने प्रशिक्षण कार्यक्रम भक्तपुरको बोडेस्थित नर्थ पोइन्ट मलमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन मध्यपुर

लिखुको महेन्द्र महेशदेव माविमा आत्महत्या न्युनिकरण तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

नुवाकोट,जेठ २३ – जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा र महेन्द्र महेशदेब माध्यमिक विद्यालय, लिखु–६ को संयोजन तथा कोशिश नेपालको प्राविधिक सहयोगमा आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको

कम उमेरमै आमा बन्ने क्रम रोकिएन

मकवानपुर,जेठ २३ । मकवानपुर जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले बालविवाह विरुद्धका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएतापनि कम उमेरमा आमा बन्ने क्रम रोकिएको छैन । जनस्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार

यस्तो छ आजको मौसम

काठमाडौं,जेठ २३ । देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज दिउँसो

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

काठमाडौं,जेठ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई)जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ ।  मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था

महको शुद्धता कायम राख्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौं,जेठ २३ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताएका छन् ।  छैटौँ मह मेलाको बिहीबार  काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन गर्दै

बारम्बार संसद् अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान : सभापति देउवा

काठमाडौं,जेठ २३ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान भएको बताएका छन्  । कांग्रेसका दिवङ्गत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृति