समाज

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घले बुझायो सुुझाव पत्र

काठमाडौं,जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुुझावहरु बुुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष

हायस र ट्रक ठोकिँदा दुई जनाको मृत्यु

चन्द्रपुर,जेठ २१ । पूर्व-पश्चिमको महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । आज बिहान सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको  बाप्र ०३–

काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते 

काभ्रे,जेठ २१ । काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पनौतीबाट बेथानचोक गाउँपालिका–६ भुग्देउ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको

सामाजिक विकृति विरुद्ध पञ्चकन्या बाल क्लबको चेतनामूलक र्‍याली सम्पन्न

नुवाकोट,जेठ २१– सामाजिक विकृति र समस्याहरूको विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले आज पञ्चकन्या बाल क्लब र पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रियतामा एक चेतनामूलक र्‍याली आयोजना गरिएको छ। र्‍याली पञ्चकन्या गाउँपालिका क्षेत्रको

आइसिसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं,जेठ २१ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३:४५

स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ: अर्थमन्त्री पौडेल

ललितपुर,जेठ २१ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको

‘हिमशृङ्खलाको संरक्षणमा विश्व समुदायको ध्यान जानुपर्छ’- नेता तामाङ

काठमाडौं,जेठ २१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले मानव सभ्यतासँग जोडिएका हिमशृङ्खलाले जलवायु परिवर्तनको असर भोगिरहेकाले मानव सभ्यता जोगाउन विश्व समुदायको ध्यान हिमशृङ्खला संरक्षणमा जानुपर्ने बताएका

थप महँगियो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ २१ । सुनको भाउ वृद्धि भएको छ । बुधवार नेपाली बजारमा छापवाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ

नुवाकोटमा फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुका लागि अनुशिक्षण

नुवाकोट,जेठ २१ । फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा पालिका भरका बालक्लब फोकल शिक्षक तथा बाल क्लबका पदाधिकारीहरुको क्षमता