समाज

बस र म्याजिक ठोक्किँदा एकको मृत्यु, आठ घाइते

सर्लाही,जेठ ५ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगन्ज घिमिरे चोकमा सोमबार अपराह्न बस र म्याजिक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते

विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक

काठमाडौं,जेठ ५ । विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताएका छन् । सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग

शिवपुरी निकुञ्ज क्षेत्रका मोटरबाटो विकासका लागि आवाज लिएर सिंहदरबारमा नेताद्वय तामाङ र केसी

काठमाडौं, जेठ ५ – “आफ्नो गाउँठाउँको विकास निर्माणका लागि हामीले आवाज नउठाए कस्ले उठाउने?” भन्ने संकल्पका साथ आज एक प्रतिनिधिमण्डल सिंहदरबार पुगेर सरकार समक्ष महत्वपूर्ण मागहरू प्रस्तुत गरेको छ। शिवपुरी

विवाहेत्तर सम्बन्धका कारण युवकको हत्या, प्रेमीसहित ६ जना पक्राउ

सर्लाही,जेठ ५ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय अरविन्दको

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौं,जेठ ५ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३

नुवाकोटको ऐतिहासिक स्थलमा एक घर एक धारा निर्माण सुरु

नुवाकोट,जेठ ५ । नुवाकोटको विदुर नगरपालिकामा एक घर एक धारा योजनाको निर्माण सुरु भएको छ । उक्त योजना अन्तर्गतको निर्माण कार्य सुरु भएको हो । विदुर नगरपालिका –२ नुवाकोट टाकुरोस्थित पर्यटकीय, 

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ५ । सोमबार नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतोतोला ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला

अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर

काठमाडौं,जेठ ५ अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय पूर्व राष्ट्रपति बाइडनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उहाँको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची

काठमाडौं,जेठ ५ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १:१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला