corona

टोखा १० का वडा अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख १९ । टोखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष मधुसुदन पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष पाण्डे तीन दिनदेखि अस्वस्थ थिए।उनलाई आइतबार कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि

पोखरामा उपचाररत ८ जना संक्रमितको मृत्यु

पोखरा,वैशाख १९ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको ज्यान गएको श्रोतले जनाएको छ। मृत्यु हुनेमा कास्कीका

गाउँ-गाउँमा फैलियो कोरोना

काठमाडौ,वैशाख १९ । कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम

कोरोना उपचारमा सरकारको आत्मसमर्पण : ‘सरकारले जिम्मेवारी लिनुको साटो त्रास फैलायो’

काठमाडौं,वैशाख १९। काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या उपलब्ध गराउन

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पताल भर्ना

काठमाडौ,वैशाख १८ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेता खनाललाई अहिले मनमोहनबाट नर्भिक

नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि, आज मात्रै ४५ थपिए

नुवाकोट,वैशाख १८ । नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भैरहेको छ। बितेको २४ घण्टामा जिल्लाका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो संक्रमितमध्ये विदुर

बितेको २४ घण्टामा थप ५७०६ संक्रमित थपिए

काठमाडौ,वैशाख १८ । नेपालमा बितेको २४ घण्टामा ५७०६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट शनिबार ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको

गुल्मीमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

गुल्मी,वैशाख १८ । जिल्लामा कोरोनाभाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुष र बुटवलमा बस्दै आएकी इस्मा

कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर वैशाख १८ । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो। महाकाली अस्पतालमा