corona

टोखा १ झोरमा कोरोना खोप लगाउन छुटेका बालबालिकालाई बुधबार लगाइने

काठमाडौं,साउन ३ । टोखा १ झोरमा कोरोना खोप लगाउन छुटेका बालबालिकालाई बुधबार खोप लगाइने भएको छ । कोरोना विरुद्धको खोप लगाउन छुटेका (५-११) वर्ष उमेर समूहका बालबालिका Pediatric Pfizer खोप

कोरोना अपडेट: देशभर एकै दिन ३५७ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं,साउन ३ । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना

फेरि बढ्दै कोरोना संक्रमण, पछिल्ला दुई दिनमा दुई जनाले ज्यान गुमाए

काठमाडौं, साउन ३ । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ ।

कोरोना अपडेट: एकै दिन ४५७ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं,साउन २ । नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको

भोलिदेखि बालबालिकालाई कोभिड–१९ विरुद्ध दोस्रो मात्रा खोप

काठमाडौं,साउन १ । सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा

भारतमा २० हजार बढी कोरोना सङ्क्रमित

एजेन्सी,साउन १ । भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या

कोरोना अपडेट: एक जनाको मृत्यु, २४ घण्टामा थपिए १३५ सङ्क्रमित

काठमाडौं,साउन १ । नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङक्रमणदर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार लामो समयपछि २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा

कोरोना अपडेट: थप २०५ सङ्क्रमित हुँदा ५१ जना सङ्क्रमण मुक्त

काठमाडौं,असार ३२ । पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुलुकमा एक सातादेखि कोरोनाबाट सङ्क्रमण हुने दर दैनिका उकालो लाग्दै गएको छ । शनिबार स्वास्थ्य

कोरोना अपडेट: थप २२९ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित सङ्ख्या १२ सय नाघ्यो

काठमाडौं,असार ३१ । नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार देशभर २४ घण्टामा २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता