corona

कोरोना अपडेट: थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण , २२ को मृत्यु

काठमाडौं,साउन २५ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ५९४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार

विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, साउन २५ । विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ। नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप दिलाउन सरकारसंग माग

कोरोना अपडेट: नयाँ संक्रमित २,५४८ , ५५ जनाको मृत्यु

काठमाडौ,साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं,साउन २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप

कोरोना अपडेट: ३२ सय १८ संक्रमित थप, १९ जनाको मृत्यु

काठमाडौं, साउन २३। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार २ सय १८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७ सय ४०

नुवाकोट नेकपा माओवादीका नेता बीरबहादुर तामाङको कोरोनाबाट निधन

नुवाकोट,साउन २३। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटका नेता बीरबहादुर तामाङको निधन भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएका तामाङ जिल्लास्थित दुप्चेश्वर गाउँपालिकामा निर्माणाधीन हिरारत्न हाइड्रो पावर कम्पनी प्रालिका संचालक

कोरोना अपडेट: संक्रमित ३७२९, मृत्यु २५

काठमाडौं, साउन २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७ सय २९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख १० हजार ५ सय

भूटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनिकाकाे खोप

काठमाडौ,साउन २२ । भूटानले नेपाललाई तीन लाख डोज अष्ट्राजेनिकाकाे खोप सहयोग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट

भारतमा थप ४४ हजार नयाँ काेराेना संक्रमित

एजेन्सी,साउन २२ । भारतमा कोरोना भाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार