corona

संक्रमणदर १७.५ प्रतिशत

काठमाडौं, असार १२ । गत चौबिस घण्टामा संक्रमणदर १७.५ प्रतिशतमा झरेको छ। अघिल्लो दिन यो संख्या २० प्रतिशत थियो। गत चौबिस घण्टामा परीक्षण भएका १४ हजार ३ सय ५१ वटा

नक्सा र विदेश नीति फेरबदल हुनसक्दैनः प्रधानमन्त्री

काठमाडौं, असार १२  । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन्। नक्सा र विदेश नीति कुनै

यसोदादेवी भगवानसिंह ट्रष्टद्वारा नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण

नुवाकोट,असार ११ । यसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्वारा नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेको छ। ट्रस्टले शुक्रबार विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको गेर्खु स्वास्थ्य चौकीसहित लिखु र

कोरोना अपडेट: थप संक्रमित १७२१, २७ को मृत्यु

काठमाडौं, असार ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७२१ जनामा कोरोना संक्रमित थपिएका छन । यस्तै सोही समयावधिमा पाँच हजार ४५५ जना निको भएका छन। योसँगै कोरोना

कोरोनाबाट ‘सयौं थुँगा’ राष्ट्रगानका गायकको निधन

काठमाडौ,असार ११ । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक गायक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण

कोरोना महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै

काठमाडौं, असार ११ । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो

एस्ट्राजेनिका खोप लगाउनेलाई नसाको समस्या

काठमाडौं, असार ११। छिमेकी भारतद्वारा उत्पादित कोभिसिल्ड खोप लगाएका १२ लाख नेपालीलाई एस्ट्राजेनिका खोपका बारेमा गम्भीर साइडइफेक्ट देखिएको समाचारले चिन्तित बनाएको छ । बेलायती उत्पादन एस्ट्राजेनिकाकै सूत्रमा आधारित रहेर भारतले

बट्टारमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नुवाकोट,असार १० । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ का ४७ वर्षिय पुरुष रहेको

शेरा स्मृतिद्वारा दुप्चेश्वर, पञ्चकन्या र शिवपुरीलाई स्वास्थ्य सामाग्री सहयोग

नुवाकोट,असार १०। शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको समन्वयमा जिल्लाको दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका अस्पताल तथा स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । संघीय सांसद हितबहादुर तामाङ र