corona

नेपाल पुनः कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौं, पुस ११ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गृहले भन्यो ‘कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहनु’

काठमाडाैं,पुस ९ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा वृद्धि भएको भन्दै सजग रहन आग्रह गरेको छ । विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा

चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा सतर्कता

नयाँदिल्ली,पुस ७ । चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ । चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही

‘पुस १८ गतेभित्र कागजात नबुझाए कोरोना बीमाको दाबी भुक्तानी हुँदैन’

काठमाडौं,पुस ५ । कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी बीमितहरुले १५ दिनभित्र आवश्यक कागजात बुझाउनुपर्ने भएको छ । नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुले हालसम्म

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

काठमाडौं, पुस ५ । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका

नेपालमा ३ वर्षपछि कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं,पुस १ । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि संक्रमण पुष्टि भएको छैन । कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो

चीनमा बढ्न थाल्यो फेरि कोरोना संक्रमण

एजेन्सी,मंसिर २७। चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको

देशभर ६ जनामा कोभिड १९ को संक्रमण, सक्रिय संक्रमितको संख्या १०८

काठमाडौं,मंसिर १८ । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ३८८ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो

थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं,मंसिर १२ । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो