दोलखाको जुगु केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का



काठमाडौं माघ १ ।
दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।

दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्