‘लामो सयमदेखि चिनियाँ जहाज व्यवस्थापनको फाइल अर्थमन्त्रीको टेबुलमा



काठमाडौं माघ ११ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले ५ वटा ९३ वटा वाई-१२ र २ वटा एमए-६०० चिनियाँ जहाज व्यवस्थापनका लागि अगाडि सारेका ४ वटा विकल्प अर्थमन्त्री विष्णु पौडेलको टेबुलमा पुगेर रोकिएको छ।

‘लामो सयमदेखि जहाज व्यवस्थापनको फाइल अर्थ मन्त्रालयमा रोकिएको छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘नेपाल वायुसेवा निगमले जहाज व्यवस्थापनका लागि अगाडि सारेको सुझाव फाइल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको महिना दिनभन्दा बढी भइसकेको छ। तर, निर्णय हुन सकेको छैन।’

प्रतिक्रिया दिनुहोस्