कलाकार जितु नेपाललाई मातृशोक



काठमाडौ,फागुन ४ । कलाकार जितु नेपाललाई मातृशोक परेको छ ।

नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि अस्वस्थ योगकुमारीकाे आज बिहान ७ बजे आफ्नै निवासमा निधन भएकाे हाे ।

योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्