अर्थ

अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो

काठमाडौँ,माघ ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल,

व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै

चितवन,माघ ११ । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ ।कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आलुको उन्नत जात तथा

बढ्यो प्रशोधित खानेतेलको निर्यात, भारतले आयातमा भन्सार शुल्क बढाएसँगै नेपाललाई फाइदा

वीरगञ्ज,माघ ११  । भारतले अन्य देशबाट आयातित कच्चा भटमासको तेल, सूर्यमुखी तेल र पाम तेलमा भन्सार आयातमा भन्सार शुल्क बढाएसँगै शून्य भन्सारको सुविधा पाएको नेपालबाट यी वस्तुको निकासी ह्वात्तै बढेको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं,माघ १० । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १० ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके

आजको तरकारी र फलफूलको मूल्य  जानकारी

काठमाडौँ,माघ १० । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

सिमेन्टको मूल्य घटाउन लेखा समितिको निर्देशन, प्रयास भइरहेको सरकारको जवाफ

काठमाडौँ,माघ १० । गत असारको तुलनामा शतप्रतिशतसम्म मूल्य बृद्धि गरिएको भन्दै निर्माण व्यवसायीको ब्यापक विरोधपछि संसदीय समितिले सिमेन्ट सस्तो बनाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार विहान सिंहदरबारमा बसेको व्यवस्थापिका

सहकारी ठगी : सहकारी विभागमा उजुरीको चाङ, ११८ वटा सहकारीबाट झन्डै साढे चार अर्ब ठगी

काठमाडौं,माघ १० । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका

धनुषाधामका ३१ किसानलाई व्यावसायिक भैंसी तथा गाईपालन तालिम दिँदै निर्धन संस्था

काठमाडौं,माघ १० । निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजकत्वमा धनुषामा व्यावसायिक भैंसी तथा गाईपालन तालिम शुरु भएको छ ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको