अर्थ

मकवानपुरमा व्यावसायिक कुखुरापालन विस्तार, दैनिक साढे चार लाखसम्म अण्डा उत्पादन

मकवानपुर,असोज २३ । मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । करिब तीन दशकअघि सुरु भएको कुखुरापालन व्यवसाय जिल्लाका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ भने यहाँ उत्पादित कुखुरा र

निजी सेवा प्रदायकले सस्ता प्याकेज बन्द गरे पनि टेलिकमले शुल्क नबढाउने

काठमाडौँ,असोज २२ । निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेपछि इन्टरनेट शुल्क महँगिने हो कि भन्ने बहस भइरहेका बेला नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी,असोज २२- म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहनुभएको छ । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उहाँको वर्षभरिको अन्नको

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज २२ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५

दसैँमा नयाँ पैसा लिन सजिलो: बैङ्कको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ,असोज २१। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै   बैङ्क तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।  राष्ट्र

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, असोज २१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९२ हजार ३००

ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

बाजुरा,असोज २१- बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आउनुभएको छ । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उहाँले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज २१- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने

काठमाडौँ, असोज २० । सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र वितरण गर्न लागिएको