अर्थ

सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो

काठमाडौ,माघ ९ । सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौँ,   माघ ९ गते ।  कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य

भारतले चिनी निर्यातमा आंशिक रूपमा लगाएको प्रतिबन्ध हटायो

नयाँ दिल्ली (भारत),माघ ९ । भारतले चिनी निर्यातमा आंशिक रूपमा लगाएको प्रतिबन्ध हटाएको छ । यससँगै उद्योगहरूले यो सिजन  सेप्टेम्बरमा समाप्त हुने २०२४-२५ सिजन (१ अक्टुबर १०२४ देखि ३० सेप्टेम्बर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ ९। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क,

घरबाट एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी छ: प्रधानमन्त्री ओली

काठमाडौ,माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ,माघ ८ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले

कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं,माघ ८ । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सोमवार सम्पन्न भएको छ । सोमवार बैंक परिसरमा सम्पन्न समारोहका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी वार्षिकोत्सव समारोहको उद्घाटन

पचास लाख धरौटी बुझाएर छविलाल जोशी रिहा

काठमाडौ,माघ ८ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौ,माघ ८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड