अर्थ

सुनको मूल्य तोलामा १०० ले घट्यो

काठमाडौं,माघ ७ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित

धरान,माघ ७ । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,माघ ७। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर,

अर्थमन्त्रीको दाबी: आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखियो

काठमाडौं,माघ ७ । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष (आव)को ६ महीनामा आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन्। आइतवार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले अघिल्लो वर्षको सोही अवधिको

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ,   माघ ६  ।  कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौ,माघ ६ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो । गत शुक्रबार

करको बक्यौता उठाउन घरघरमा पत्र पठाउँदै आन्तरिक राजस्व कार्यालय

चितवन,माघ ६ । आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र

फर्कियो घरजग्गा कारोबार लयमा, पुसमा ४ अर्ब २५ करोड  राजस्व संकलन

काठमाडौं,माघ ६ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ ।  । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत

सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड पुग्यो, पछिल्लो ६ महीनामा थपियो १ खर्ब २ अर्ब

काठमाडौं,माघ ६। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८१ पुष मसान्तसम्मको सार्वजनिक ऋण प्रतिवेदन अनुसार नेपालको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्व १३ करोड पुगेको छ