अर्थ

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौ,माघ २ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औँस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौँ,माघ २ ।कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,माघ २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा

केही दुग्ध पदार्थको आयात प्रतिबन्ध हटाउने संकेत

काठमाडौं,माघ २ । विभिन्न नौ प्रकारका दुग्धजन्य पदार्थ आयातमा ११ महीनाअघि प्रतिबन्ध लगाएको सरकार भारतको चर्को लबिइङपछि कम्तीमा दुईथरी दुग्ध पदार्थमा त्यस्तो प्रतिबन्ध हटाउन सकारात्मक देखिएको छ ।  शुक्रवार र

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ,माघ १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

कर्णालीको अदुवा विदेशी बजारमा

सुर्खेत,पुस २९ । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  ।

इञ्जिनियर विरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ,पुस २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले

भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट

चितवन,पुस २९ । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आइतवार १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो ।  विनियोजन ऐन, २०८० ले

५ वर्षमा कृषि मन्त्रालयले वितरण गर्‍यो १ खर्ब रुपैयाँभन्दा बढी अनुदान

काठमाडौं,पुस २९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको छ ।  कृषि तथा