
वासिङ्टन डिसी (अमेरिका),कात्तिक १०। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट

वासिङ्टन डिसी (अमेरिका),कात्तिक १०। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तरराष्ट्रिय

काठमाडौं,कात्तिक ९ । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर छ । दैनिक रेकर्ड कायम गरेको छापावाला सुनका भाउ शुक्रबार भने यथावत रहेको छ । अर्थात् बिहीबार कै मूल्य कायम

लेखनाथ, कात्तिक ९ । पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् । देशैभरबाट नेता, कार्यकर्ता आएर पोखरामा लगातार

काठमाडौं,कात्तिक ९ । ललितपुरको जावलाखेलमा १७ औं संस्करणको गोदावरी फूलको प्रदर्शनी बिहीवारबाट शुरु भएको छ । प्रदर्शनी शुरु भएकै दिन प्रदर्शनीस्थलमा फूल किन्ने, फोटो खिच्ने, अवलोकन गर्नेहरू देखिन्थे । यो

बारा,कात्तिक ८ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका

काठमाडौं,कात्तिक ८ । लगातार बढेको सुनको भाउ आज भने घटेको छ । दैनिक नयाँ रेकर्ड कायम गरेको छापावाला सुनको भाउ बिहीबार ७०० रुपैयाँ घटेको हो । बुधवार नेपाली बजारमा छापावाला

काठमाडौँ, कात्तिक ८ । नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ । दसैँतिहारका लागि खास गरी भदौ र असोजमा धेरै आयात हुने गरेकोमा यस वर्ष असोजमा भने आयात घटेको भन्सार

काठमाडौ,कात्तिक ८ । पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी