
वीरगञ्ज,भदौ ३०। भारतले अर्धप्रशोधित र प्रशोधित खानेतेलको आयातमा शुल्क बढाएसँगै नेपालबाट भारतमा प्रशोधित खानेतेलको निर्यात सहज हुने उद्यमीहरूले बताएका छन् । भारतले शुक्रबारदेखि लागू हुने गरी तेलको आयातमा सीमा शुल्क

काठमाडौं,भदौ २८ । सुनको भाउ ह्वात्तै बढेको छ । सुन साताको अन्तिम कारोबार दिन तोलामा ३ हजार रुपैयाँ महँगिएको हो । नेपाली बजारमा छापावाला सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको

काठमाडौं,भदौ २८। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ

काठमाडौं,भदौ २८ । रिडी पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी मार्फत २२ दशमलव ५ मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको निर्माणकार्य शुरू भएको छ । रिडी पावरको शतप्रतिशत स्वामित्वमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोक

काठमाडौं,भदौ २७ । आजदेखि दुई दिने नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा विश्वका विभिन्नन मुलुकका प्रतिनिधिहरु सहभागी हुँदैछन् । सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट,

काठमाडौं,भदौ २७ । सुनको भाउ सामान्य घटेको छ । बुधवार कीर्तिमानी रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि

काठ्माण्डौँ,भदौ २७ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरूले भेट गरेकाछन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जनबढी व्यवसायीहरूले नेपालमा लगानीको वातावरण, औद्योगिक क्षेत्रमा लगानी गर्न

काठमाडौं,भदौ २७ । चाडपर्वलक्षित भन्सार सहुलियतको ३० हजार मेट्रिक टन चिनी दशैंअघि नै आयात नहुने सम्भावना बढेको छ । ५० प्रतिशत भन्सार छूटको चिनी आयातका लागि दुई सरकारी स्वामित्वका कम्पनीहरूले

काठमाडौँ,भदौ २७ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।राजस्व