अर्थ

५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का

काठमाडौ,असार २७ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको

चितवनमा ६४ प्रतिशत रोपाइँ सम्पन्न

चितवन,असार २७ । जिल्लामा ६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय, चितवनका अनुसार जिल्लामा सोमवारसम्म करीब ६४ प्रतिशत जमिनमा रोपाइँ सकिएको हो । पछिल्ला दिनमा नियमित वर्षा

प्राधिकरणले काट्यो तीन ठूला उद्योगको लाइन

काठमाडौं,असार २६ । विद्युत महशुल बक्यौता नतिर्ने उद्योगको बिजुली पुनः काट्न सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले तीन ठुला उद्योगहरुको लाइन काटेको छ । मंगलबार रातिदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही

हरियो तरकारीको मूल्य तीन गुणासम्म महँगो 

काठमाडौं,असार १६ । हरियो तरकारीको मूल्य आकासिएको छ । पछिल्लो एक साताको अवधिमा नै तरकारीको भाउ तीन गुणासम्म वृद्धि भएको हो । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा तरकारीको भाउ

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,असार २६ । सुनको भाउ स्थिर छ । बुधवार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ कायम भएको छ । साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि

५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाई, अझै ६८ प्रतिशत रोपाईं हुन बाँकी

काठमाडौं,असार २५ । देशभर अझै ६८ प्रतिशत रोपाँई हुन बाँकी देखिएको छ । असार २३ गतेसम्म आइपुग्दा देशभर ३८.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । देशभर ५ लाख ३९ हजार

तोलामा ९०० रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

साताको तेस्रो कारोबार दिन सुनको भाउ सस्तिएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो । सोमबार १ लाख ४५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो

सुनको मूल्य बढ्यो

काठमाडौ,असार २४ । आइतबार ऐतिहासिक रेकर्ड बनाएको सुनको भाउ सोमबार भने घटेको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । साताको पहिलो कारोबार दिन १

‘कृषि कर्जाको अनुदान दुरुपयोग भएको छैन ‘

काठमाडौं,असार २४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको स्पष्ट पारेका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको