
काठमाडौं,असार १३ । साताको पाँचौं कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको हो । बुधवार १ लाख ४१ हजार ६०० रुपैयाँमा

जनकपुरधाम,असार १३ । धनुषा र महोत्तरीसँग जोडिएको भारतीय सीमा नाकामा व्यापारिक चहलपहल बढेको छ । यी जिल्लाका सीमा नाकापारिका बजारमा नेपालबाट सामान खरीद गर्न जानेहरूको भीडभाड बढेको हो । दैनिक

काठमाडौं,असार १२ । सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो । मंगलबार १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो

वीरगञ्ज (पर्सा),असार १२ । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन

भद्रपुर (झापा),असार १२। यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व संकलन गरेको छ । कार्यालयले जेठ महिनामा

काठमाडौँ,असार १२ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरूले

काठमाडौं,असार १२ । आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधि सभाबा बहुमतले पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव

चितवन,असार ११। जिल्लाको भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको पन्ध्रौं अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि

वीरगञ्ज,असार ११ । मुख्य नाका वीरगञ्जमा चालू आर्थिक वर्ष (आव)२०८०/८१ को ११ महीनामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात हुँदा निर्यात २९ अर्ब रुपैयाँमा खुम्चिएको छ । वीरगञ्जको एकीकृत