अर्थ

नेपाली रुपियाँसँग कमजोर बन्दै भारु

दार्चुला,फागुन २८ । दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे ।  शैल्यशिखर

यसकारण उठ्न सकेन राजस्व ?

काठमाडौं,फागुन २८ । चालू आर्थिक वर्ष (आव) २०७९/८० मा लक्ष्यअनुसार राजस्व उठाउन सरकारलाई हम्मे पर्ने निश्चित जस्तै देखिएको छ । आवको ८ महीना बित्न लाग्दा (२६ फागुनसम्म) सरकारले ५ खर्ब

अलैंची निर्यात उत्साहजनक

काठमाडौं,फागुन २८ । अलैंचीको मूल्य बढे पनि यसको निर्यात बढेको छ । भारतमा अलैंची उत्पादन घटेर माग र मूल्य दुवै बढेसँगै निर्यातको ग्राफ उकालो चढेको हो । व्यापार तथा निकासी

नेपाल फर्कियो काठमाडौं–केरुङ रेलमार्ग अध्ययन प्राविधिक टोली

काठमाडौं,फागुन २७ । नेपालमा सरकार फेरिएसँगै केही समयअघि नेपाल आएर प्रारम्भिक अध्ययन गरी फर्किएको काठमाडौं–केरुङ रेलमार्ग अध्ययन गर्ने चिनियाँ प्राविधिक टोली नेपाल फर्किएको छ । चीनको नयाँ वर्ष मनाएर ९

रासायनिक मलमा किसानलाई दिएको अनुदान घटाउँदै सरकार

काठमाडौं,फागुन २७ । वर्षेनी खर्च बढेको भन्दै सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाउने भएको छ । औसतमा ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्न लागिएको हो । अर्थ मन्त्रालयले कृषि

दातृ निकायले दिएको विद्युतीय गाडी नम्बर प्लेटको बखेडामा दुईवर्षदेखि लुम्बिनीमा अलपत्र

रुपन्देही,फागुन २७ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले

अमेरिकाकै १६ औं ठूलो बैँक अब सदाका लागि बन्द

एजेन्सी,फागुन २७ । अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द भएको छ। यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर

मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा

सिन्धुपाल्चोक,फागुन २७ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको

नेपालको वैदेशिक व्यापारः विश्वका १३० देशसँग घाटै–घाटा, अमेरिका अब नाफाको बजार

काठमाडौं,फागुन २६ । आयातमुखी अर्थतन्त्रमा मुलुकको निर्वाह धानिँदै आएको नेपालले वैदेशीक व्यापारमा सधैँ नोक्सान नै नोक्सान भोग्दै आइरहेको छ । नेपालको व्यापार सम्बन्ध रहेका विश्वभरका डेढसयभन्दा बढी देशसँग यहाँको उत्पादन