अर्थ

नापतौल विधेयक : पुनरावेदन जान पाउने व्यवस्था थप

काठमाडौं,भदौ १ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक’मा पुनरावेदन गर्न सक्ने व्यवस्थासमेत थप

एक वर्षमा देशले गुमायो साढे २ खर्ब

काठमाडौ,भदौ १ । एक वर्षमा देशबाट साढे २ खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । रेमिट्यान्स (विप्रेषण) आय बढे पनि वस्तु र सेवा आयात उच्च हुँदा देशमा भित्रनेभन्दा बाहिरिने रकम

फेरी घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य, के होला नेपालमा ?

काठमाडौं,साउन ३१। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । नयाँ अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८०

एमसीसीका परियोजनामा यस वर्ष साढे ८ अर्ब खर्च

काठमाडौं,साउन ३१। बहुचर्चित अमेरिकी अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत विद्युत् र सडकका संरचनामा चालू आर्थिक वर्ष (आव) २०७९/८० मा साढे ८ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिने भएको

भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस लागू हुँदै

काठमाडौँ,साउन ३० । नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्धारा काठमाण्डौको सोल्टी होटलमा आयोजित ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ को संयुक्त कार्यशाला गोष्ठी २०७९ साउन २६ गते सोल्टी होटलमा सम्पन्न

नेपाल टेलिकमको खुद नाफा ८ अर्ब माथि, चुक्तापूँजी १८ अर्ब हुदाँ प्रतिशेयर आम्दानी कति ?

काठमाडौं,साउन ३० । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १७.५४ प्रतिशतले बढेर ८ अर्ब

सुन तोलामा ४ सय रुपैयाँले ओरालो घट्यो, चाँदी कति ?

काठमाडौ,साउन ३०। नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रूपैयाँ कायम भएको छ ।आइतबार

शिवम् सिमेन्ट्सको मुनाफामा गिरावट, कस्तो छ अन्य सूचक

काठमाडौं,साउन ३० । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ओरालो लागेको छ । गत आर्थिक

लक्ष्मी स्टीलको आम्दानी ६९% ले बढ्यो

काठमाडौं,साउन ३० । सौरभ ग्रूपले सञ्चालन गरेको लक्ष्मी स्टीलको विक्रीवितरणबाट कम्पनीले आर्जन गर्ने आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा गत आव २०७८/७९ को १०