अर्थ

अमेरिका पुगे अर्थमन्त्री शर्मा

काठमाडौं,असोज २६ । अर्थमन्त्री जनार्दन शर्मा मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् । विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिका गएका हुन्

आज बढ्यो सुनको मुल्य, चाँदीको कति ?

काठमाडौं,असोज २६ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य अंकले बढेको छ । मंगलरबारको तुलनामा सुनको मुल्य २ सय रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार

भारतमा विद्युत् निर्यात १ अर्ब युनिट नाघ्यो, झण्डै ८ अर्ब रुपैयाँ खुद आम्दानी

काठमाडौं,असोज २६ । नेपालबाट भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड

खानेपानीमा ठग्नेलाई कारबाही गर्ने तयारी, बोत्तलको १६ र जारको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने

काठमाडौं,असोज २५ । सरकारले १ लिटरको बोतलमा भरिएका खाने पानीलाई १६ रुपैयाँभन्दा महँगो मूल्यमा बेच्न नपाइने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाभित्र १६ र उपत्यका बाहिर २० रुपैयाँभन्दा महँगोमा पानी

१ अर्ब युनिट नाघ्यो विद्युत निर्यात : झण्डै ८ अर्ब आम्दानी, औसत मूल्य ७ रुपैयाँ ९१ पैसा

काठमाडौं,असोज २५ । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड

आठ ट्रक सुपारी नियन्त्रण प्रकरण : प्रहरीको नियत खराब

विराटनगर,असोज २५ । भारतीय भन्सारले जाँचपास गरी नेपाली बाटो हुँदै भारतको भीमनगर नाकाबाट लैजान लागेको सुपारी प्रहरीले दु:ख दिने नियतले नियन्त्रणमा लिएको पुष्टि भएको छ । अदालतमा रहेको मुद्दा फिर्ता

त्रिशूली जलविद्युतको आइपीओमा हालसम्म ११ करोड ८१ लाख रुपैयाँ संकलन

काठमाडौ,असोज २४ । त्रिशूली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम २४ असोजसम्म ५७ हजार ९६२ जनाले १३ लाख ५८ हजार ४१४ कित्ता सेयरका लागि ११ करोड ८१ लाख ८२ हजार १८ रुपैयाँको

विश्व बैंकको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धि : यो वर्ष ५.१, अर्को वर्ष ४.९ प्रतिशत

काठमाडौं,असोज २३ । विश्व बैंकले नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष (आव) २०७९/८० मा ५ दशमलव १ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । आगामी आवमा भने अर्थतन्त्रको विस्तार ४ दशमलव

पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’

चितवन,असोज २२ । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र