अर्थ

सोमबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं,असार २७ । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला

एकैदिन २५ अर्ब ५५ करोड रूपैयाँ भुक्तानी, आजदेखि भुक्तानी प्रणाली बन्द

काठमाडौं,असार २६ । आर्थिक वर्षको २०७८।०७९ को खर्च अन्तर्गत शनिबार (असार २५ गते) एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ सरकारी भुक्तानी भएको छ । योसँगै सरकारी खर्च १२ खर्ब

ठप्प हुँदै खानेतेल निकासी

वीरगञ्ज,असार २६ । भारतले आफ्नो आन्तरिक बजारमा खानेतेलको मूल्यवृद्धि रोक्न अपनाएको नीतिको प्रतिकूल असर नेपालबाट हुने निर्यातमा परेको छ । भारतले खानेतेलको कच्चा पदार्थको आयात गर्दा तिर्नुपर्ने शुल्क भारी मात्रामा

घट्यो जग्गाको मूल्य, जग्गा बेचेर शेयर किन्दै व्यावसायी !

काठमाडौं,असार २५ । सितापाइला रामकोट क्षेत्रको एउटा प्लटिङमा जग्गाको मूल्य प्रतिआना १७ लाख रूपैयाँ तोकिएको छ । केही समयअघि त्यही ठाउँमा प्रतिआना २० देखि २५ लाख रूपैयाँसम्ममा जग्गा किनबेच भइरहेको

अब काठमाडौंमै सिसाको पुलबाट बन्जी जम्पको मजा !

१ अर्ब लगानीमा चोभारलाई साहसिक खेलको हब बनाइँदै काठमाडौं,असार २५। दशकअघिसम्म चोभार दुई ओटा कुराले प्रसिद्ध थियो- एउटा केटाकेटीको डेटिङ स्पट र अर्को फिल्म सुटिङ स्पट । सामाजिक सञ्जालको प्रयोग

बैंक अफ काठमाण्डूका तीन जना संचालकको पदावधी थप

काठमाडौं,असार २४। बैंक अफ काठमाण्डू लिमिटेडका ३ जना संचालकको पदावधी थप भएको छ । बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै तीन संचालकको पदावधी अर्का निर्णय नभएसम्मका लागि थप गरेको

रोजगार मेलामा २ हजार ८०० आवेदन

चितवन,असार २४ । रोजगार सृजनाका लागि चितवनमा सम्पन्न ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’ प्रभावकारी भएको आयोजकले बताएको छ । भरतपुरस्थित चितवन उद्योग परिसरको प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा रोजगारी

नेपाल चीन लगानी सम्मेलनमा सहयोग गर्न चीनका लागि नेपाली राजदूत श्रेष्ठसँग महासंघको आग्रह

काठमाडौं,असार २३ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।

दुई दिनमा सुन तोला ३ हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं,असार २३ । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बुधबार प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको सुन बिहिबार पनि तोलामा १ हजार ४ सय रुपैयाँले घटेको