अर्थ

विलासी वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,चैत २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि विलासी वस्तु आयात नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा उहाँले कच्चा पदार्थ स्वदेशमै ल्याएर उद्योग सञ्चालन गर्न

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि दबाबमा राष्ट्र बैंक

काठमाडौं,चैत २३ । विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएपछि नेपाल राष्ट्र बैंकमा दबाब बढेको छ । नीतिगत व्यवस्थापछि पनि विदेशी मुद्रा सञ्चितिमा सकारात्मक लक्षण नदेखिएपछि केन्द्रीय बैंकमा दबाब बढेको हो

होटल समूहका दुई कम्पनीका लगानीकर्ताले एकै दिन ३७ करोडभन्दा बढी कमाए

काठमाडौं,चैत २३ । मंगलवार होटल तथा पर्यटन समूहको मात्र उपसूचक बढेको छ । यस दिन कारोबारका आएका समूहहरूमध्ये होटल तथा पर्यटन  समूहको उपसूचक मात्र शून्य दशमलव ५ प्रतिशतले बढेको हो ।

अर्थतन्त्र गम्भिर संकटतर्फ जाँदैछ भन्दा ७% वृद्धिको कुरा गरे, अहिले श्रीलंकाकै झल्को दिइरहेको छ : अर्थविद

काठमाडौं,चैत २३ । अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।  मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदासमेत सरकारले उपेक्षा गरेको भन्दै

संकटबीच श्रीलंकाली केन्द्र बैंकका गभर्नरले दिए राजीनामा

एजेन्सी,चैत २२ । श्रीलंकाली केन्द्र बैंकका गभर्नरले सोमवार राजीनामा दिएका छन् । देश दशकौंयताकै खराब संकटमा चुर्लुम्म डुबेकै समयमा गभर्नर अजिथ निभार्द चार्बालले राजीनामा बुझाएका छन् । उनको राजीनामा त्यहाँको

अमेरिकामा बेरोजगारी दर साढे ३ % मा झर्‍यो, १५ महीनासम्म निरन्तर रोजगारी वृद्धि

एजेन्सी,चैत २२ । वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी रोजगारदाताहरुले गत महीना ४ लाख ३१ हजार नयाँ रोजगारी सृजना गरेका छन् । अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीको प्रभावबाट विस्तारै उब्रिदै गर्दा

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

काठमाडौं, चैत २१ । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५

बीमाको संस्थागत सुशासन निर्देशिका संशोधन : अध्यक्ष दुईपटक मात्र

काठमाडौं,चैत २१ । बीमा कम्पनीमा एकजना व्यक्ति दुईभन्दा बढीपटक अध्यक्ष बन्न नपाउने भएको छ । बीमाक्षेत्रको नियामक निकाय बीमा समितिले आइतवार संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै अध्यक्षको कार्यकाल सीमा तोकेको

प्रतिकित्ता १ हजारभन्दा तल आयो नबिल बैंकको शेयरमूल्य, एक वर्ष यताकै न्युन विन्दुमा

काठमाडौं,चैत २१। नबिल बैंकको शेयरमूल्य एक वर्ष यताकै न्युन विन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९९७ मा झरेको हो । यो शेयरमूल्य अघिल्लो