अर्थ

दैनिक उपभोग्य वस्तुको भाउ महँगियो

काठमाडौँ, माघ २५ । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । एक वर्षका बिचमा भाउ नमहँगिएको उपभोग्य वस्तु नै छैन ।  दैनिक सात/आठ सय रुपियाँले चार जनाको परिवारलाई दुई

काभ्रेमा प्रतिकेजी तीन रुपैयाँमा पनि बिकेन काउली

काभ्रेपलान्चोक,माघ २५ । काभ्रेमा प्रतिकेजी तीन रुपैयाँमा पनि काउली नबिकेपछि किसान मारमा परेका छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले उचित मूल्य नपाएपछि मारमा परेका हुन् । खेतमा

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौ,माघ २५ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक

आज पनि बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौ,माघ २५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।

गोरखाको सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने

गोरखा,माघ २५ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ । बिहीबार आयोजित

लगातार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, माघ २४ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ६८

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौ,माघ २४ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत

बुद्धभुमी हाईड्रोपावरको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं,माघ २३ । बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ २३ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन २२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार