खेलकुद

आयरल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, असार १९ । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्याण्ड बीचको खेल सुरु भएको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टसमा टस जितेर आयरल्याण्डले बलिङ गर्ने

ड्रागन बोट रेस : नेपाली टोली उपविजेता, सिचुवान दुवै विधामा च्याम्पियन

पोखरा,असार १०। पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको

विश्वकपको सपना अधुरो

काठमाडौं,असार ९ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना असफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना

नेपाल १६७ रनमा अलआउट

काठमाडौं,असार ९। नेपालले नेदरल्याण्डसलाई १६८ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले नेदरल्याण्डसलाई १६८ रनको लक्ष्य दिएको

विश्वकप छनोटमा वेस्ट इण्डिजसँग नेपाल पराजित

काठमाडौं,असार ७ । आईसीसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेष्ट इण्डिजसँग पराजित भएको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनको फराकिलो अन्तरले पराजित

अनेरास्ववियु आरआरले असार १८ गतेदेखि भलिबल प्रतियोगिता आयोजना गर्ने, प्रथम पुरस्कार एक लाख

काठमाडौं,असार ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआर क्याम्पसले ‘अनेरास्ववियु भलिबल कप २०८०’ आयोजना गर्ने भएको छ । क्याम्पस कमिटिले आज (असार ६ गते) एक पत्रकार सम्मेलन गर्दै

नेपाल कुवेतसँग पराजित

काठमाडौं,असार ६ । साफ च्याम्पियन्सिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको बैंगलुरुमा भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जितमा खालेद हाजीह, शाबैब

धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट दिने सरकारको निर्णय

काठमाडौं,असार ६ । सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।

अमेरिकामाथि नेपालको जित

काठमाडौं,असार ५ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी