खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई कोरोना संक्रमण

काठमाडौं मंसिर १० । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाईरसको संक्रमण भएको छ । कप्तान ज्ञानेन्द्र बुधबार आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । सामाजिक संजाल

पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको ८५ प्रतिशत काम सकियो, तीन हजार ५०० सिट थप हुने

काठमाडौं मंसिर ८ । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

एजेन्सी,मंसिर ७ । गएराति सम्पन्न इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्टसले कागलीअरीलाई पराजित गरेको छ । उक्त खेलमा युभेन्टसले कागलीअरीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेपाल प्रिमियर लिग आयोजना गर्न क्यान अग्रसर

काठमाडौं मंसिर ४ । नेपाल क्रिकेट संघ (क्यान) को बुधबार भर्चुअल रूपमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमितिलाई नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने स्वीकृति दिएको छ । दिल्लीको सेभेन थ्री स्पोर्ट्स

नेपालको एकदिवसीय मान्यता १ वर्षका लागि लम्बियो

काठमाडौं मंसिर ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ । आईसीसीले एकदिवसीय अन्तर्रााष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं मंसिर २ । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं कात्तिक २८ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । बंगबन्धु रंगशालामा

बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौं कात्तिक २७ । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्सले जित्यो आइपिएलको उपाधि

एजेन्सी,कात्तिक २६ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि