
झापा, कात्तिक ११— यही कात्तिक १५ गतेदेखि सुरु हुने प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरिएको छ। शिवसताक्षी नगरपालिका–५ स्थित दुधे रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट

दुबई, कात्तिक ९ — आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ। यस शृङ्खलामा

भारत म,कात्तिक ७ । भारतको सिलोङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ। शुक्रबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए

काठमाडौं,कात्तिक ७— नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल साँझ सवा ६ बजेबाट सुरु हुनेछ। नेपालले उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप

नुवाकोट,कात्तिक ४ —नुवाकोटको बेलकोटगढी नगरपालिका–९ अर्चलेमा सम्पन्न छैटौं देउराली अर्चले कप २०८२ को उपाधि न्यु भिजन युवा क्लबले हात पारेको छ। मंगलबार भएको फाइनल खेलमा न्यु भिजनले उत्कृष्ट प्रदर्शन गर्दै

काठमाडौं,कात्तिक २— आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने आगामी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। घोषित टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने

ओमान,असोज ३१ – नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक (EAP) छनोटमा अपराजित रहँदै उपाधि जितेको छ। शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह

काठमाडौं,असोज ३१— ओमानमा जारी टी–ट्वान्टी विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट मैदानमा आज अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको

काठमाडौं,असोज ३१ । भारत र श्रीलंकामा आगामी वर्ष हुने आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुने सबै २० टोलीको टुंगो लागेको छ। एसिया तथा इष्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा संयुक्त