खेलकुद

सुचिच र भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया अन्तिम ३२ मा

एजेन्सी,असार १४ । पेटार सुचिच र निकोला भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसियाले घानालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। समूह ‘एल’ अन्तर्गत

इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश

लस एन्जलस,असार १३ । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । पाराग्वेले आफ्ना तीनवटै समूह चरणका

इजिप्टसँग बराबरी खेले पनि इरानको नकआउट आशा कायम

एजेन्सी,असार १३ । इरानले इजिप्टसँग १–१ को बराबरी खेले पनि फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा पुग्ने सम्भावना जीवित राखेको छ। समूह ‘जी’ अन्तर्गत शनिबार सिएटल स्टेडियममा भएको खेलमा

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, नर्वेमाथि ४–१ को प्रभावशाली जित

एजेन्सी,असार १३ । उस्मान डेम्बेलेको पहिलो हाफमै गरेको ह्याट्रिकको मद्दतमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा

आइभोरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा

एजेन्सी,असार १२ । आइभोरी कोस्ट पहिलो पटक फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ई’ अन्तर्गत फिलाडेल्फिया स्टेडियममा आज भएको खेलमा कुरासाओलाई २–० ले पराजित गर्दै आइभोरी कोस्टले

फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलमा ऐतिहासिक संकट

काठमाडौं,असार ११ । अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) को निलम्बनमा परेको छ। फिफाले तत्काल लागू हुने गरी एन्फामाथि निलम्बनको निर्णय गरेको हो। फिफाले जारी गरेको विज्ञप्तिअनुसार

स्विट्जरल्यान्ड समूह विजेता, क्यानडाले पनि रच्यो इतिहास

एजेन्सी,असार ११ । स्विट्जरल्यान्ड समूह विजेता बन्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। सह–आयोजक क्यानडालाई २–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले समूह ‘बी’ को शीर्ष स्थान सुरक्षित गरेको

मोड्रिचको २००औँ खेलमा क्रोएसियाको महत्वपूर्ण जित, पानामा विश्वकपबाट बाहिरियो

एजेन्सी,असार १० । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ। लगातार दोस्रो हार बेहोरेसँगै पानामा भने

घानाले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्यो

एजेन्सी,असार १० । फिफा विश्वकपअन्तर्गत समूह एलको खेलमा घानाले पूर्व च्याम्पियन इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै महत्वपूर्ण अंक बटुलेको छ। बोस्टनमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँडेका