राजनीति

एकीकृत समाजवादी पाँच सदस्यीय स्थायी कमिटी

काठमाडौं, भदौ १२ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ। एमाले फुटेर बनेको उक्त दलको स्थायी कमिटीमा यसअघि एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई

यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार

काठमाडौं, भदौ १२। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली

कांग्रेस महाधिवेशनः ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं, भदौ ११। सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद्

नेकपा एकीकृत समाजवादी सरकारमा जाने: शक्ति दुरुपयोगको प्रवित्तिलाई असफल पार्ने

काठमाडौं,भदौ १० । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलि दक्षिणपन्थी सोच बोकेको र बहुदलीय जनवादको अवमूल्य गरेको आरोप लगाए । नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा लैजान नेकपा

ओली यतिखेर ‘दुःखी’

काठमाडौं, भदौ १० । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका

जसपा पनि टुक्रियो

काठमाडौं, भदौ १० । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका १४ जना सांसद र कार्यकारिणी समितिका १६ सदस्यले बुधबार दिउँसो निर्वाचन आयोगसमक्ष हस्ताक्षर सनाखत गरेपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टी

प्रदीप नेपाल पनि एकीकृत समाजवादीमा

काठमाडौं,भदौ ९ । एमालेबाट अलग्गिएर माधवकुमार नेपाल समूहका नेताहरु नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् । सनाखतका लागि प्रदीप नेपाल पनि पुगेका छन्

माओवादी केन्द्र वाग्मती प्रदेशको सहइञ्‍चार्जमा हितबहादुर

काठमाडौ,भदौ ९ । नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशको सहइन्चार्जमा हितबहादुरले जिम्मेवारी पाएका छन् । प्रदेशको इञ्‍चार्जमा हितमान शाक्य र सहइञ्‍चार्जमा हितबहादुर तामाङलाई जिम्मेवारी प्रदान गरिएको केन्द्रले जनाएको छ।  यसअघि भदौ